राजनीतिमा लडाकु..

चितवनको शक्तिखोरस्थित माओवादी तेश्रो डिभिजनमा असन्तुष्ट लडाकुहरु शिविरको मुलगेट अगाडि नाराबाजी गर्दै । लडाकुको अवरोधका कारण समायोजनको काम प्रभावित भएको छ । तस्बिरः सावित्री सापकोटा ।

प्रतिक्रिया