हरिको ‘बिछोडमा’

काठमाडौं : गीतकार हरि विष्टको एकल रचना रहेको गीति एल्बम बिछोडमा बजारमा आएको छ । मिलनमा बिछोडमा, पहिचानविना, कोही निडर, बुद्धको हो यो जन्मभूमि, तिमीविना बाचूू म, उकाली–ओराली बोलका सात गीत रहेका छन् । राजेश पायल राई, मनोज राज, अर्जुन सुनाम, कमल खत्री, जानु रिजाल, टीका पुन, सुधा रत्नलगायत गायिकाको स्वर रहेको एल्बमका गीतमा यज्ञ गिरी, मनोजराज भण्डारी, बिबी अनुरागी र हरि विष्टको संगीत छ । विष्टले आफ्नो यो एल्बम स्वर्गीय कलाकार गोपाल भुटानीप्रति समर्पित गरेका छन् ।

प्रतिक्रिया