रंग‍-विविध

‘सेक्सपछि उसले वास्तै गर्दैनथ्यो’

सौर्य अनलाइन २०६९ असार १३ गते १:३७ मा प्रकाशित


अहिले केमा व्यस्त ?
चलचित्रमा  ।
मानौं, तपाईंले कसैसँग सेक्स गर्नुभएको छ र त्यसको भिडियो सार्वजनिक भयो । के गर्नुहुन्छ ?
सामना गर्छु । कोठामा मात्र बसिरहन्नँ । आत्महत्या त मरिगए पनि गर्दिनँ । बरु अन्य महिलालाई यस्तो काण्डमा पर्नबाट कसरी जोगाउने भनेर जनचेतनामूलक काम गर्थें । चलचित्र पनि त्यसैअनुसारका बनाउँथेँ ।
पाइलट हुन पाए नेपालको जहाज उडाउने कि अमेरिकाको ?
जसले पहिला अफर गर्छ उसैको ।
कसैले तपाईंलाई पाऊँ भनेर वर्षौंदेखि भगवान् पुकारिरहेको भए ?
भगवान् पुज्दैमा त्यसलाई आºनो कलकलाउँदो जोवन कहाँ दिन्छु र † भगवान् पुकारेर मेरो जोवन उधार्न खोज्ने भनेर गाली पो गरिदिन्छु ।
किशोरावस्थामा कस्ता गल्ती गर्नुभयो ?
त्यति बेला म चोर स्वभावकी थिएँ । सधँै बाबाममीको खल्तीबाट पैसा निकाल्थँे ।
किशोरावस्थामा स्वप्नदोषको अनुभव छ कि छैन ?
किन नहुनु । सपनामा एउटा हिरोसँग दुई–चार घन्टा चुम्बन चल्थ्यो । केहीबेरको लसपसपछि सेक्स पनि हुन्थ्यो । सेक्सपछि मलाई त्यो हिरो झन् ‘हिरो’ लाग्न थाल्थ्यो । तर, त्यसपछि ऊ मलाई वास्तै गर्दैनथ्यो भन्या †
गर्मीमा सेक्स मीठो कि चिसो बरफ ?
वास्तविकतामा मलाई अहिलेसम्म सेक्सको अनुभव छैन । त्यसैले बरफै मीठो ।
प्रेमको नाममा ब्वाइफ्रेन्डले कोठीमा लगेर बेचिदिए ?
कोठीबाट फुत्केर आएपछि त्यसलाई तोरीको फूल देखाइदिन्थेँ । आफूले कोठीमा भोगेभन्दा बढी सजायँ त्यसलाई नदिलाई त्यसै छाड्थेँ र †
कसैले सेक्सका लागि बाध्य पार्‍यो भने ?
त्यस्तो पारिहाल्यो भने त्यही केटालाई दिनरात सेक्स गराएर वाक्कदिक्कै बनाइदिन्थेँ । अनि अन्तत: म पनि उसलाई आफूसँग बिहे गर्न बाध्य बनाउँथेँ । अनि थाहा पाउँथ्यो मान्छेलाई बाध्यतामा पार्दा के हुँदो रहेछ भनेर †

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय