दाङको घोराहीमा स्थानीयले आइतबार भाले जुधाएर रमाईलो गरेका छन् । दुबै पखेटा उचालेको भालेले भूईमा लडेको सेतो भालेलाई जितको थियो । सेतो भालेले अन्ततः ज्यान गुमाएको छ । तस्बिरः सौर्य ।
प्रतिक्रिया