प्रिन्सेज..

बार्सिलोना एसएलसी प्रिन्सेज २०१२ प्रतियोगितामा उपाधिविजेता दीपिका कार्की (बीच)का साथमा फस्र्ट रनरअप सम्प्रदा चापागार्इं र सेकेन्ड रनरअप मेरिना लामा । उक्त प्रतियोगिता सिजन मिडियाको आयोजनामा शनिबार राजधानीमा सम्पन्न भएको हो  । तस्बिर : ज्ञानेन्द्र कार्की

प्रतिक्रिया