दुई महिनामा ६२ पक्राउ

वीरगन्ज : पर्सा प्रहरीले दुई महिनामा लागुऔषध तस्करीमा संलग्न ६२ जनालाई पक्राउ गरेको छ । वीरगन्ज लागुऔषधको ओसारपसार केन्द्रका रूपमा चिनिन थालेपछि प्रहरीले अभियान नै सञ्चालन गरेको हो ।

मकवानपुर, धादिङ र चितवनबाट तस्कर समूहद्वारा भित्र्याइएको ३० क्विन्टल गाँजा फरक–फरक स्थानबाट बरामद गरिएको थियो । गाँजासँगै आठ भारतीयसहित १५ भरिया पनि समातिएका छन् । (सौस)

प्रतिक्रिया