आमा बाबु गुमाए पछि…..

चितवनमा विषालु च्याउले ज्यान गुमाएका बुद्धिबहादुर चेपाङका काईला छोरा अगेनाको नजिकै घोप्टो परेर सुत्दै । विषालु च्याउले बुद्धिबहादुरका पत्नी सोमती सहित तीन छोराको मृत्यु भएपछि घरमा दुई छोरा र वृद्ध बाबुआमाको विचल्ली भएको छ । तस्बिरः प्रतिमा सिलवाल, चितवन ।

प्रतिक्रिया