संविधानसभा विघटनका दोषी कांग्रेस/एमाले

काठमाडौं, १७ जेठ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ संविधानसभाको निर्वाचनको स्वागत गर्दै संविधानसभा विघटनको दोष कांग्रेस/एमालेलाई लगाएका छन् ।
मोर्चाको आज सिंहदरबारमा बसेको बैठकले निर्वाचनमा सहभागी हुने निर्णय समेत गरेको मोर्चाले जनाएको छ । ।
कांग्रेस/एमालेलाई संघीयता विरोधको आरोप दोहराएको मधेसी मोर्चाले उनीहरुका कारण संविधानसभा विघटन भएको आरोप लगाएको छ ।

प्रतिक्रिया