तेस्रो अन्तर्राष्ट्रिय करातेमा नेपालको वर्चस्व


काठमाडौं, ७ जेठ । अघिल्ला दुवै संस्करणको उपाधि विजेता नेपालले तेस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन शनिबार नौ स्वर्ण जितेको छ । खुसिबँुस्थित बहुउद्देश्यीय मार्सलआर्ट केन्द्र (एमएमएसी) को हलमा भएको पुरुषको ५० केजी तौलसमूहमा नेपालका सुदन रानामगर पहिलो भए । फाइनलमा उनले नेपालकै अनुप नगरकोटीको चुनौती पन्छाए । नेपालका मन्जित लामा र सुजन लामा संयुक्त रूपमा तेस्रो स्थानमा रहे ।
१३–१४ वर्षको पुरुष एकल कातामा नेपालका प्रेम बुढा पहिलो, नेपालका पर्शुराम गुरुङ दोस्रो तथा नेपालका शंकर भण्डारी र नमराज गुरुङ तेस्रो भए । १७ वर्षमाथिको पुरुष एकल कातामा नेपालका जमनसिंह गुरुङ पहिलो, नेपालका विशाल तामाङ दोस्रो तथा भारतका धिरोज कोदम र नेपालका मानबहादुर भुर्तेल तेस्रो भए । १५–१६ वर्षको महिला एकल कातामा नेपालकी अञ्जना नेपालीले शीर्षस्थान कब्जा गरिन् भने नेपालकै मेलिना परियार दोस्रो भइन् । भारतका किरुण पठर तथा भारतकै प्रजाता डोटर संयुक्त रूपमा तेस्रो भए ।
जापान गोजुरियो कराते डो केन्वाकाई नेपाल संघद्वारा आयोजित प्रतियोगिताको १२ वर्षमुनि पुरुषको एकल काताका सबै पदक नेपालले जित्यो । अमर लामा पहिलो, विशाल क्षत्री दोस्रो तथा भुवन खत्री र सागर न्यौपाने तेस्रो भए । सोही स्पर्धाको महिलामा पनि नेपालले शीर्ष तीन स्थानमाथि कब्जा जमायो । दीपा भित्राकोटी पहिलो, कविता शर्मा दोस्रो तथा अलीशा श्रेष्ठ र सगुन गुरुङ तेस्रो भए ।
टिम काताको पुरुष र महिला दुवैमा नेपालले स्वर्ण चुम्यो । पुरुषमा रितेश श्रेष्ठ, किशोर वज्राचार्य र अमृत तामाङ तथा महिलामा मेलिना परियार, सगुन परियार र दीपा सम्मिलित टोली पहिलो स्थानमा रहे ।
७–८ वर्षको कुमुतेतर्फ पुरुषमा नेपालका रागवी आचार्य पहिलो भए । फाइनलमा रागवीले आफ्नै राष्ट्रका सगुन पौडेललाई पराजित गरे । नेपालका अनुप कार्की तथा सुधीर पौडेलले तेस्रो स्थानमा चित्त बुझाए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामकृष्ण बानियाँले उद्घाटन गरेको यो प्रतियोगितामा नेपालका १ सय ८२ तथा भारतका १८ गरी जम्मा २ सय खेलाडीको सहभागिता छ । ३३ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको प्रतियोगिता आइतबारसम्म चल्नेछ ।

कोच तथा रेफ्री सम्मानित
सोही अवसरमा गत अप्रिलमा मलेसियामा भएको एकेएफ कोच सेमिनारमा उत्तीर्ण हुन सफल दीपक श्रेष्ठ (खेलाडी संघका महासचिव), दीपक श्रेष्ठ, दोर्जे लामा, तुलसी महर्जन, श्याम शेर्पा तथा बिआर मित्रलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । त्यस्तै मलेसियामै त्यसै दौरान भएको एकेएफ रेफ्री सेमिनारमा उत्तीर्ण भएका निमा शेर्पा तथा योगेश चामलिङ पनि सम्मानित भए ।

;f}o{ ;dfrf/
sf7df8f}+, ^ h]7 . cl3Nnf b’j} ;+:s/0fsf] pkflw ljh]tf g]kfnn] t];|f] cGt/f{li6«o s/ft] k|ltof]lutfsf] klxnf] lbg zlgaf/ gf} :j0f{ lht]sf] 5 . v’l;a“’l:yt ax’p2]ZoLo df;{ncf6{ s]Gb| -PdPdP;L_ sf] xndf ePsf] k’?ifsf] %) s]hL tf}n;d”xdf g]kfnsf ;’bg /fgfdu/ klxnf] eP . kmfOgndf pgn] g]kfns} cg’k gu/sf]6Lsf] r’gf}tL kG5fP . g]kfnsf dlGht nfdf / ;’hg nfdf ;+o’Qm ¿kdf t];|f] :yfgdf /x] .
!#–!$ jif{sf] k’?if Psn sftfdf g]kfnsf k|]d a’9f klxnf], g]kfnsf kz'{/fd u’?ª bf];|f] tyf g]kfnsf z+s/ e08f/L / gd/fh u’?ª t];|f] eP . !& jif{dflysf] k’?if Psn sftfdf g]kfnsf hdgl;+x u’?ª klxnf], g]kfnsf ljzfn tfdfª bf];|f] tyf ef/tsf lw/f]h sf]bd / g]kfnsf dfgaxfb’/ e’t]{n t];|f] eP . !%–!^ jif{sf] dlxnf Psn sftfdf g]kfnsL c~hgf g]kfnLn] zLif{:yfg sAhf ul/g\ eg] g]kfns} d]lngf kl/of/ bf];|f] eOg\ . ef/tsf ls?0f k7/ tyf ef/ts} k|hftf 8f]6/ ;+o’Qm ¿kdf t];|f] eP .
hfkfg uf]h’l/of] s/ft] 8f] s]GjfsfO{ g]kfn ;+3åf/f cfof]lht k|ltof]lutfsf] !@ jif{d’lg k’?ifsf] Psn sftfsf ;a} kbs g]kfnn] lhTof] . cd/ nfdf klxnf], ljzfn ÔqL bf];|f] tyf e’jg vqL / ;fu/ Gof}kfg] t];|f] eP . ;f]xL :kwf{sf] dlxnfdf klg g]kfnn] zLif{ tLg :yfgdfly sAhf hdfof] . bLkf leqfsf]6L klxnf], sljtf zdf{ bf];|f] tyf cnLzf >]i7 / ;u’g u’?ª t];|f] eP .
l6d sftfsf] k’?if / dlxnf b’j}df g]kfnn] :j0f{ r’Dof] . k’?ifdf l/t]z >]i7, lszf]/ jh|frfo{ / cd[t tfdfª tyf dlxnfdf d]lngf kl/of/, ;u’g kl/of/ / bLkf ;lDdlnt 6f]nL klxnf] :yfgdf /x] .
&–* jif{sf] s’d’t]tkm{ k’?ifdf g]kfnsf /fujL cfrfo{ klxnf] eP . kmfOgndf /fujLn] cfÎg} /fi6«sf ;u’g kf}8]nnfO{ k/flht u/] . g]kfnsf cg’k sfsL{ tyf ;’wL/ kf}8]nn] t];|f] :yfgdf lrQ a’emfP . /fli6«o v]ns’b kl/ifb\sf ;b:o /fds[i0f aflgof“n] pb\3f6g u/]sf] of] k|ltof]lutfdf g]kfnsf ! ;o *@ tyf ef/tsf !* u/L hDdf @ ;o v]nf8Lsf] ;xeflutf 5 . ## :j0f{sf nflu k|lt:kwf{ eO/x]sf] k|ltof]lutf cfOtaf/;Dd rNg]5 .

sf]r tyf /]k|mL ;Ddflgt
;f]xL cj;/df ut clk|ndf dn]l;ofdf ePsf] Ps]Pkm sf]r ;]ldgf/df pQL0f{ x’g ;kmn bLks >]i7 -v]nf8L ;+3sf dxf;lrj_, bLks >]i7, bf]h]{ nfdf, t’n;L dxh{g, Zofd z]kf{ tyf lacf/ ldqnfO{ k|z+;fkqåf/f ;Ddfg ul/Psf] lyof] . To:t} dn]l;ofd} To;} bf}/fg ePsf] Ps]Pkm /]k|mL ;]ldgf/df pQL0f{ ePsf lgdf z]kf{ tyf of]u]z rfdlnª klg ;Ddflgt eP .

प्रतिक्रिया