नयाँ मन्त्री..

फोरम गणतान्त्रिकका दुई मन्त्री सोमबारदेखि थपिएका छन् । प्रधानमन्त्रीले राष्ट्रपतिको उपस्थितीमा सञ्चारमन्त्रीमा राजकिशोर यादव र कृषि मन्त्रीमा इकबाल अहमदलाई सपथ दिलाएका हुन् । तस्बिरः किरण पन्थी, राष्ट्रपतिको कार्यालय ।

प्रतिक्रिया