कांग्रेसको दबाव

शान्ति र संविधानमा दबाव दिन भन्दै प्रमुख विपक्षी दल कांग्रेसले आइतबार बसन्तपुरमा आमसभा गरेको छ । आमसभालाई शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । तस्बिरः ज्ञानेन्द्र कार्की, काठमाडौं ।

प्रतिक्रिया