क्रान्तिकारी काम..

कैलालीमा रहेको एमाओवादीको पार्टी कार्यालय कब्जामा लिएर बैद्य पक्षले आइतबार कागजपत्र जलाउनुका साथै केही सामान लगेर गएका छन् । त्यस क्रममा दुई पक्षबीच झडप समेत भएको छ । तस्बिरः दीपक ओली, कैलाली ।

प्रतिक्रिया