रुपियाँमा छ राजनीति..

धनगढीमा भएको एमाओवादी संस्थापन र बैद्य समूहका कार्यकर्ताबीच संकलित रकमको बिषयलाई लिएर झडप भएको छ । झडपमा केही कार्यकर्ता घाईते समेत भएका छन् । तस्बिरः दीपक ओली, कैलाली ।

प्रतिक्रिया