राम्रोसंग जानु है..

भारतीय सेनाध्यक्ष विजयकुमार सिंहलाई त्रिभुवन विमानस्थलमा बिदाई गर्दै नेपाली सेनाका बलाध्यक्ष रथी गौरव शम्शेर जबरा । सिंह शुक्रबार भारत फर्किएका छन् । तस्बिरः सैनिक जनसम्पर्क निर्देशनालय ।

प्रतिक्रिया