दाहाल पुत्र प्रस्थान

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नै छोरा सहभागी सगरमाथा आरोहण टोलीलाई बुधबार बिदाई गरेका छन् । टोलीले आफ्नो खर्च बारेमा केही बताएको छैन । तस्बिरः शिव खकुरेल, एमाओवादी ।

प्रतिक्रिया