आफ्नै लागि..

‘तथ्य समाचारका लागि फोटो पत्रकारिता’ नाराका साथ राष्ट्रिय फोटो पत्रकार समूहले आफ्नो दिवस मनाएको छ । वि.सं. १९८४ वैशाख–१३ गते गोरखापत्रमा पहिलो फोटो छापिएको थियो । तस्बिरः देवकी बिष्ट, काठमाडौं ।

प्रतिक्रिया