सुनसान मंगलगढीः


राष्ट्रिय जनमुक्ति पार्टीले आहृवान गरेको नेपाल बन्दका कारण सुनसान सुर्खेतको मंगलगढी चोक । सधै सवारी साधान ओहरदोहरकारण धेरै नै  यस्त रहने उक्त चोक आज भने बन्दका कारण सुनसान छ । तस्बिरःलक्ष्मण भण्डारी

प्रतिक्रिया