विद्यार्थीको निशाना संस्थानः


नेपाल विद्यार्थी संघको विवादलाई लिएर केन्द्रीय कार्यलयमा तालवन्दी गर्न गएको विद्यार्थी र प्रहरी वीच भएको झडपमा पुतलीसडक हुंदै गुडिरेहेको यो संस्थानको गाडी निशाना बन्यो । हरेक आन्दोलनको  शिकार सरकारी र संस्थानका गाडीबन्ने कार्यले आज पनि निरन्तरता पायो ।तस्वीरः सौर्य

प्रतिक्रिया