माग पुरा गर!

स्ववियु निर्वाचनको माग गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सोमवार प्रधानमन्त्री बाबुराम भट्टराईलाई कालो झण्डादेखाएर बिरोध गर्दै । नेविसंघले ३ दिन सम्म प्रधानमन्त्रीलाई सार्वजनिक ठाउँमा कालो झण्डा देखाउने भनेको छ । तस्बिरः देबकी विष्ट, काठमाडौं ।

प्रतिक्रिया