स्वागतम

फिफाका अध्यक्ष सेप ब्लाटर एएफसी कपका लागि काठमाडौंमा आईपुगेका छन् । उनको स्वागतमा एन्फाका अध्यक्ष गणशे थापा (दाहिने) । फोटोः ज्ञानेन्द्र कार्की, काठमाडौं ।

प्रतिक्रिया