करिश्मालाई उपहार ‘नेक्लेस’

Karishmaकाठमाडौं । नेपाली भाषी भारतीय नागरिक महिलाले नायिका करिश्मा मानन्धरलाई उपहारका रुपमा आफूले लगाएको ‘नेक्लेस’ दिएकी छन् ।
राजधानीमा हालै सम्पन्न फिल्म सम्बन्धि कार्यक्रममा सहभागी हुन पुगेकी करिश्मालाई दार्जिलिङ घर बताउने महिलाले ‘नेक्लेस’ दिएकी हुन् । सो उपहारका सम्बन्धमा नायिका करिश्माले पनि स्वीकार गरेकी छन् ।
आफ्नी फ्यानले सो उपहार लिन जिद्दी गरे पछि करिश्माले पनि ‘नेक्लेस’ स्वीकार गरेको जनाईन् ।

प्रतिक्रिया