अडियो वेयरेबल ब्रान्ड बोट अब नेपालमा

काठमाडौँ । भारतको अडियो वेयरेबल ब्रान्ड ‘बोट’ले नेपालमा आफ्नो आगमनको औपचारिक घोषणा गरेको छ । ‘बोट’ले नेपालमा पहिले नै बलियो उपस्थिति बनाइसकेको भए पनि अब ‘निर्भाना’ मार्फत आफ्नो उपस्थिति औपचारिक बनाएको हो । उच्च प्रदर्शन क्षमतायुक्त एएनसी (एक्टिभ न्वाइज क्यान्सेलेसन) युक्त इयरफोन र इयरबड्स समावेश गरिएको प्रिमियम ‘निर्भाना’ सिरिज अब नेपालभरका प्रमुख अनलाइन तथा अफलाइन खुद्रा प्लेटफर्महरूमा उपलब्ध हुने कम्पनीले दाबी गरेको छ ।

प्रतिक्रिया