काठमाडौं । पूर्वी नेपालको इलाममा रहेको अन्तु डाँडा । देश तथा विदेशबाट पर्यटक पुग्ने अन्तुमा होटल व्यवसाय फस्टाउने क्रममा छ । यहाँ स–साना कटेज र होमस्टे पनि पर्याप्त रुपमा सञ्चालनमा छन् ।
एकछिनमा तुवाँलो तथा कुहिराे लाग्ने अनि एकै छिनमा झलमल्ल घाम लाग्ने यहाँको मौसमले पनि पर्यटकलाई लोभ्याएको छ ।– तस्विरहरु नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया