२५६९औँ बुद्धजयन्ती : काठमाडौँको बौद्ध स्तुपामा बिहानै देखि भीड

शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९औँ जयन्ती आज मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । आजको दिन काठमाडौँको बौद्ध स्तुपामा बिहानै देखि श्रद्धालुहरूको भीड लागेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रतिक्रिया