प्रख्यात ब्रान्ड टाइटनले आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा मिस नेपाल वर्ल्ड २०२४ अश्मा कुमारी केसीलाई चयन गरेको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा केसीलाई एम्बेसडर घोषणा गरेको जानकारी दिइएको हो ।
टाइटन विश्वको पाँचौं ठूलो घडी निर्माता र भारतको अग्रणी ब्रान्ड हो । यसले नेपालमा विगत २० वर्षदेखि आफ्ना उत्पादन बिक्री गर्दै आएको छ ।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया