काठमाडौँ । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहकहरूलाई लक्षित गरी महालक्ष्मी घर कर्जा योजना ल्याएको छ । उक्त घर कर्जा बैंकले एकल अंकको ब्याजदर ७ दशमलव ९९ प्रतिशतमा नै प्रदान गर्ने भएको हो ।
नयाँ वर्ष २०८२ को अवसरमा बैंकिङ क्षेत्रमा नै सस्तो तथा प्रतिस्पर्धी ब्याजदर कायम रहने गरी ग्राहकहरूलाई घर खरिद गर्न/निर्माण गर्न/पुर्ननिर्माण गर्न तथा अपार्टमेन्ट खरिद गर्न बैंकले यस्तो कर्जा प्रदान गर्नेछ ।
प्रतिक्रिया