गोरखा भ्रमणबाट फर्किएका पूर्वराजालाई सामाखुशीमा स्वागत (तस्विरहरू)
सौर्य अनलाइन२०८१ चैत ११ गते ११:२२ मा प्रकाशित
गोरखा भ्रमणबाट काठमाडौं फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहलाई सामाखुशी चोकमा भव्य स्वागत गरिएको छ । गोरखाबाट फर्कदा नुवाकोट शिवपुरी हुँदै काठमाडौं फर्केका शाहलाई शाही युवा शक्ति नेपालले स्वागत गरेको हो । तस्बिर : नेपाल फोटो लाइब्रेरी।
प्रतिक्रिया