मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न (तस्विरहरू)
सौर्य अनलाइन२०८१ माघ ३० गते १५:२३ मा प्रकाशित
काठमाडौँ । काठमाडौँको बबरमहलस्थित विशेष अदालत अगाडी मेलम्ची खानेपानीको पाइप फुटेकाे छ । विशेष अदालत छिर्ने ढोका, जिल्ला अदालत काठमाडौँको दोस्रो भवन र वन विभागको परिसर जलमग्न बनेको बताइएकाे छ ।
प्रतिक्रिया