काठमाडौं । गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘यो युग बदल्न’लाई सार्वजनिक भएको छ। गीतमा प्रकाश अधिकारीको शब्द धिरज नाथको संगीत रहेको छ । उक्त गीत मंगलबार भिडिओ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतले देशको समग्र विकासको खाकालाई प्रस्तुत गर्न खोजेको छ । राजनीतिक अस्थिरताले निराशा छाएको अवस्थामा गीतले नयाँ आशाको सम्भावना देखाएको छ ।
प्रतिक्रिया