पोखरामा विद्यालय बस दुर्घटनामा घाइते विद्यार्थीको उपचार हुँदै
सौर्य अनलाइन२०८१ साउन १४ गते ११:४८ मा प्रकाशित
गण्डकी । कास्कीको पोखरा महानगरपालिका–२१ मट्टीखाना जाने सडकमा सोमबार बिहान भएको विद्यालय बस दुर्घटनामा परी घाइते भएका विद्यार्थीको गण्डकी मेडिकल कलेजमा उपचार हुँदै ।
दुर्घटनामा २२ जना विद्यार्थी घाइते भएका छन् ।– तस्विर रामबहादुर थापा, रासस
प्रतिक्रिया