भुकम्पपछिकाे जाजरकोट र रुकुम पश्चिम (फोटोफिचर)

गत कार्तिक १७ गतेको भुकम्प पश्चात जाजरकोट र रुकुम पश्चिममा ठुलो क्षति पुर्याएको छ, । हजारौँ घर ढलेका छन्, । १५७ जनाको मृत्यु भएको र सयौंको संङ्ख्यामा घाइते भएका छन्। रुकुम पश्चिम र भुकम्पको केन्द्रबिन्दु जाजरकोट ।

तस्वीर: अर्जुन बिष्ट/सौर्य दैनिक

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया