दाङको घोराही उपमहानगरपालिका-१४ शिवमन्दिर टोल स्थित स्थानीयको घरभित्र पसेको व्वासे सर्प । रातिमा मात्रै सिकार गर्ने, विषालु करेत सर्प सँग मिल्दोजुल्दो देखिने, भित्तामा सजिलै चढ्न सक्ने यो सर्पलाई अफ्ठ्यारो महशुस भयपछी आक्रमण गर्ने गर्दछ । सर्पलाई स्थानिय उद्दारकर्ताले जिवितै उद्दार गरेर सुरक्षित स्थानमा छाडिएको छ । तस्विर : कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया