बाढी पहिरो प्रभावित क्षेत्रको निरिक्षण गर्न पाँचथर आउदै प्रधानमन्त्री दाहाल

पाँचथर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन निरीक्षणका लागि पाँचथर आउने भएका छन् । दाहाल पाँचथर, ताप्लेजुङ र सङ्खुवासभामा बाढी तथा पहिरोका कारण जनधनको ठूलो क्षति भएकोले निरिक्षणका लागि आउने पाँचथर डिएसपी हरि खतिवडाले जानकारी छन ।

प्रकोप प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रधानमन्त्री आज ताप्लेजुङ र सङ्खुवासभामा हुँदै पाँचथर आउने उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रको निरीक्षणमा जाने जनाएको छ।

प्रतिक्रिया