१८ फिट अग्लो हनुमानको मूर्ति

म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ताकमकोतमा राखिएको हनुमानको मूर्ति अवलोकन गर्दै आन्तरिक पर्यटक र भक्तजनहरु ।

ताकमकोतमा पर्यटकको आकर्षण बनाउन १८ फिट अग्लो हनुमानको मूर्ति राखिएको छ । तस्बिर : सन्तोष गौतम/रासस

प्रतिक्रिया