पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

पोखरा । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । पोखरामा आज आयोजित कार्यक्रमकाबीच उनले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

विमानस्थल उद्घाटनको लागि प्रधानमन्त्री दाहाल आज बिहान राजधानी काठमाडौंबाट पोखरा आइपुगेका हुन् । उनको साथमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल पनि पोखरा छन् ।

प्रतिक्रिया