दार्चुलाबाट कांग्रेसका दिलेन्द्र बडू विजयी

दार्चुला । दार्चुलाबाट नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडू विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार गणेश ठगुन्नालाई पराजित गरेका हुन् ।

बडूले २८ हजार ५१५ मत पाउँदा ठगुन्नाले २६ हजार ३८१ मत पाए । प्रदेशसभामा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया