ओखलढुंगामा कांग्रेसका रामहरि खतिवडा विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा ओलखढुंगाबाट नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन् । खतिवडा ३३ हजार ५५६ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवारले २६ हजार ७३८ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका जुद्धबहादुर राईले ८९७ मत प्राप्त गरे ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीकी शोभा कार्कीले ७१४ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया