दार्चुला । दार्चुला प्रदेशसभा क्षेत्र नम्बर १ बाट गठबन्धनबाट कांग्रेसका उम्मेदवार विक्रमसिंह धामी निर्वाचित भएका छन् । उनी नेकपा एमालेका उम्मेदवार हरदेव जोशीलाई १ हजार ६ सय ७६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।
धामीले १५ हजार १२७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी जोशीले १३ हजार ४५१ मत प्राप्त गरे ।
प्रतिक्रिया