काठमाडौं । हिमाल पारीको जिल्ला मनाङ प्रदेश ‘क’ मा कांग्रेसका मनिन्द्रजङ गुरुङ निर्वाचित भएका छन् ।
एमालेका राजनबहादुर गुरुङलाई पछि पार्दै मनिन्द्रजङ निर्वाचित भएका हुन् ।
मनिन्द्रजङले १,२२५ मत पाउँदा एमालेका राजनबहादुरले ९२५ मत मात्र पारएका छन् । यहाँ सात मत बदर भएको छ भने २३ मत राप्रपाका उमेदवारले पाएका छन् ।
प्रतिक्रिया