बझाङ । बझाङमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । मन्दिर गेट नजिकै बाल्टिन बम जस्तो देखिएको वस्तु सेनाले डिस्पोज गरेको हो ।
निर्वाचनलाई बिथोल्ने लक्ष्यका साथ उक्त शंकास्पद वस्तु राखिएको हुन सक्ने र डिस्पोजका लागि नेपाली सेनालाई खटाइएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।
बझाङ
प्रतिक्रिया