कैलालीमा पनि मतदान जारी

धनगढी । कैलालीमा पनि आज प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान प्रक्रिया चलिरहेको छ । कैलाली निर्वाचन क्षेत्र नं. ५ प्रदेश सभा (ख) को धनगढी उपमहानगरपालिका-५ स्थित पञ्चोदय माध्यमिक विधालयमा रहेको मतदान स्थलमा यतिखेर मतदान चलिरहेको छ । सो मतदान स्थलमा ८ वटा मतदान केन्द्र र ७ हजार ७ सय ४० मतदाता रहेको जनाइएको छ ।

प्रतिक्रिया