कमल थापालाई उम्मेदवार बनाएपछि एमाले पार्टी कार्यालयमा ताला

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई समर्थन गरेको भन्दै नेकपा एमालेका रुष्ट कार्यकर्ताले जिल्लास्थित पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । थापालाई समर्थन गरेको विरोधमा पार्टीको जिल्लास्थित नेतृत्व मौन बसेको भन्दै रुष्ट भएका कार्यकर्ताले हेटौंडा-५ स्थित सानोपोखरामा रहेको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

प्रतिक्रिया