अर्घाखाँचीको भूमिकास्थानमा जनमोर्चाका थापा विजयी

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको नगर प्रमुख पदमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार झविलाल थापा ८०० मतान्तरले विजयी भएका छन् ।

थापाले ८ हजार ३२४ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका उम्मेदवार रेशम थापाले ७ हजार ५२४ मत ल्याएका छन् । उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया