चितवन । चितवन भरतपुर महानगरमा मेयरका उम्मेदवार विजय सुवेदीले मतदान गरेका छन् । एमालेका तर्फबाट मेयर पदमा उम्मेददवारी दिएका उनले भरतपुर- १२ स्थित मोहन माविबाट मतदान गरेका हुन्।
प्रतिक्रिया