काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिको गुठीज्युलाबाट नेपालगञ्ज जान लागेको ना ६ ख ४४३८ नं बस सिँजाको जाचमा बुधबार बिहान दुर्घटना ।
सो दुर्घटनामा परी घटनास्थलमै दुई जनाको मृत्यु भएको छ भने घटनाको थप विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताए ।
प्रतिक्रिया