पुस्तक

पुस्तक एकत्रित विवेकको कहिल्यै ननिभ्ने बत्ति हो । – जर्ज विलियम कर्टिस

हामीले पुस्तक पढेर के शिक्षा प्राप्त गर्छौंं , सो कुराले उक्त पुस्तकको मूल्य निर्धारण गर्छ ।  – जेम्स ब्राइस

पढ्न लालाइत मान्छेले पढ्न खोज्नु र थकित मान्छेले पढ्न खोज्नुमा धेरै भिन्नता हुन्छ ।  – जे.के.चेस्टरटन

तिमीले वास्तवमा पढ्न खोजेको पुस्तक लेखिएको छैन भने तिमीले सो किताब लेख्नुपर्छ ।  – टोनी मोरीसन

टेलिभिजन मेरा लागि धेरै उपयोगी साबित भएको छ । जतिबेला कसैले टिभि खोल्छन् म अर्को कोठामा गइ पुस्तक पढ्न थाल्छु । – ग्राउको माक्र्स

पुस्तकको अन्तिम पाना पल्टाउँदा कुनै मित्र गुम्न लागेको अनुभव ग¥यो भने मात्रै तिमीले राम्रो पुस्तक पढेको ठहर्छ । – पल स्वीनी

पुस्तक ज्ञानको साँघुरो गुफा हो, जहाँबाट घस्रेर यात्रा गर्न सके सुन्दर संसार देख्न सकिन्छ । – टल्स्टाय पुस्तक

प्रतिक्रिया