एकीकृत समाजवादीकाे प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई

विराटनगर । नेकपा (एकीकृत समाजवादी) को प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । प्रदेश संसदीय दलको बैठकले राईलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

एमाले विभाजनपछि निर्वाचन नेकपा एसलाई नयाँ पार्टीको मान्यता दिने निर्वाचन आयोगको निर्णयसँगै प्रदेश १ सभाका १० जना सांसदले एमाले त्यागेका थिए । आज प्रदेशसभा सचिवालमा संसदलीय दलको नेचा चयनसम्बन्धी जानकारी गराउने सो दलको तयारी छ ।

प्रतिक्रिया