श्रद्धाका साथ तीज मनाईदै(तस्विर सहित)

काठमाडौं, २ असोज । हिन्दू महिलाले विशेष भक्तिश्रद्धाका साथ मनाउने हरितालिका अर्थात तीज पर्व आज मुलुक भरि मनाईदै छ ।
महादेव पति पाउँ भनेर पार्वतीले सत्य युगमा कठोर वर्त लिएको किंवदन्ती अनुसार यो पर्व मनाउने गरिन्छ ।
तीजका दिन महिलाहरुले पानी समेत नखाई निराहार वर्त बसेर पतिको दीर्घायुको कामना पनि गर्छन ।
सौर्यकर्मी ज्ञानेन्द्र कार्कीले तीज पर्वका अवसरमा लिएका तस्विरः

प्रतिक्रिया