‘तीज आयो लौ तीज आयो’ बजारमा (भिडियो सहित)

काठमाडौं । रेश्मी कार्काी र शोभा गौतमको स्वरमा ‘तीज आयो लौ तीज आयो’ बोलको गीत बजारमा आएको छ । युटुब च्यानल ओएसआर डिजिटलले बजारमा ल्याएको गीतमा शब्द रचना गोबिन्द गौतमको रहेको छ ।

व्यवस्थापन उदयराज पौडेले गरेका छन, भने विकास चौधरीले संगित भरेका छन्। गितमा मोडल एवं नायिका अनु शाह लगायतको अभिनय रहेको छ ।

 

प्रतिक्रिया