आइसिएफसिको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम

काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेड र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनमा रक्तदान, निःशुल्क स्वास्थ्य परीक्षण तथा निःशुल्क डाक्टर परामर्श कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार आइसिएफसी फाइनान्स लिमिटेडको, मुख्य कार्यालय परिसरमा फाइनान्सको १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान, निःशुल्क स्वास्थ्य परीक्षण तथा निःशुल्क डाक्टर परामर्श कार्यक्रम सञ्चालन  गरिएको हो । उतm रक्तदान तथा स्वास्थ्य परीक्षणमा त्यस क्षेत्रका करिब १५० भन्दा बढी व्यक्तिहरूले आफ्नो स्वस्थ्य जाँच गराई सेवा उपभोग गरे ।

प्रतिक्रिया